Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पत्रकार महासंघको आन्दोलन स्थगित

काठमाडौं, असार २४ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलन स्थगित गरेको छ । महासंघका प्रतिनिधि र सत्तारुढ दल नेकपाका नेताहरुबीच मंगलबार भएको छलफलमा सत्तारुढ दलका नेताहरुले महासंघले उठाएका सबै माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको भन्दै आन्दोलन स्थगित गरिएको महासंघले जनाएको छ । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रियसभामा नेकपा संसदीय…