काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणवारे भारतीय दुताबासबाट आएको पत्रबारे आफुलाई झुक्याइएको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले परराष्ट्र, कृषि र वाणिज्य मन्त्रालयले उक्त पत्र गोप्य राख्दा आफु लज्जित हुनुपरेको बताए । प्रधानमन्त्री ओलीले पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने चेतावनी समेत दिए । उनले भारतवाट…