Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पहिरोले बीपी राजमार्ग अवरुद्ध, उदयपुरको घुर्मीमा यात्रु अलपत्र

काठमाडौं(जिल्ला ब्यूरो) । लगातार परेको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको छ । यस्तै लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ । बाढीका…