Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार २५ । सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश जारी गर्दै भन्सारहरुमा परीक्षणको व्यवस्था मिलाउन भनेको छ । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय…