२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


कञ्चनपुर विहानैदेखि तनावग्रस्त, सिडिओ र एसपीलाई सरुवा गर्न माग

कञ्चनपुर । निर्मला पन्त हत्याको विरोधमा कञ्चनपुरका स्थानीयले आज पनि प्रदर्शनलाई जारी राखेका छन् । विहानैदेखि सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको छ । स्थानीयले टायर बालेर ठाउँ ठाउँमा सडक अबरुद्व पारेका छन् । पन्तको बलात्कारपछि हत्या भएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार…