२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


एक महिनादेखि बेपत्ता बालक भारतमा फेला

नवलपरासी, भदौ ८ । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।  घरबाट बजार जान्छु भनी हिँडेर सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको…