३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तीन दिन बदली र वर्षा

काठमाडौं, भदौ १४ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक/दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याएको हो । बिहीबार राति देशका…