३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


राहुल गान्धी काठमाडौंमा

काठमाडौं, भदौ १५ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । गान्धी नयाँदिल्लीबाट शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनी चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित कैलाश मानसरोवर यात्राका लागि काठमाडौं आएका हुन् । उनी शुक्रबार काठमाडौंमा रहेर शनिबार नेपालगन्ज हुँदै मानसरोवर यात्रामा जाने जनाइएको छ । अध्यक्ष गान्धीको यात्रा १२ दिनको हुने…