रविन भट्टराई/ईमेज: झापा । झापा र इलामको सीमामा पर्ने रतुवाखोलामाथि पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षातको समयमा बढ्ने खोलाबाटै आवतजावत गर्नुपर्ने भएपछि दैनिकजसो हिंड्नुपर्ने विद्यार्थीलाई अझ मर्का परेको छ । इलामको दक्षिणी चुलाचुली र झापा दमकको बीचमा पर्ने रतुवाखोलामा पुल नबन्दा स्थानीयवासीलाई असहज भइरहेको छ । राष्ट्रिय राजनीतिकै अग्रपंक्तिमा रहेका नेताहरुको…