१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


करेन्टको पासोमा परेर मर्न थाले हात्तीः हालसम्म १० जंगली हात्तीको मृत्यु(भिडियो)

-रविन भट्टराई/ईमेज: झापा । पछिल्लो समय झापाको मेचीनगरमा हात्ती मृत अवस्थामा भेटिन थालेका छन् । बेलाबखत मानिसलाई दुःख दिने हात्ती करेन्ट लागेर मरेको पाइएको छ । जसले हात्तीको संरक्षणमा थप चुनौती थपेको छ । केही दिनअघि झापाको मेचीनगर नगरपालिकास्थित धानखेतमा मृत अवस्थामा हात्ती भेटियो । दुवै दाह्रा हिलोमा गाडिएको हात्ती कालगतिले नभई करेन्ट लागेर मरेको…