१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


तराईका जिल्लाहरुमा जितिया पर्व धूमधामका मनाईंदै

काठमाडौं । मिथिलाञ्चललगायत तराईका जिल्लामा आज धूमधामका साथ जितिया पर्व मनाइँदै छन् । विशेषगरी मध्य तराईका महिलाले विशेष रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्व हिजैदेखि सुरु भएको हो । आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै यो पर्व मनाउन चलने छ । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको…