१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


१६० जना विपन्न व्यक्तिलाई खाद्यान्न र लत्ताकपडा वितरण

काठमाडौं, असोज १९ । चाडबाड नजिकिएसँगै विभिन्न धार्मिक संघ–संस्थाहरु अपांगता भएका, कुष्ठरोगी एवं विपन्न वर्गका लागि दैनिक उपभोग्य सामग्रीहरु वितरण गर्न क्रियाशील भएका छन् । शुक्रबार ललितपुरको विशालचोक, नखीपोटका विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडाहरु वितरण गरिएको छ । ब्रह्मकुमारी विश्वज्योतीले उनीहरुलाई पर्वका बेला अतिआवश्यक सामग्रीहरु निःशुल्क वितरण गरेको हो । आफन्त भएर पनि अपहेलित जीवन…