नवीन सिंह (इमेज) जनकपुर, कात्तिक १३ । पूर्वराष्ट्रपति डा. रामवरण यादव चुरे विनास गर्ने खेलमा सरकारको हात रहेको आरोप लगाएका छन् । मंगलबार जनकपुरमा आयोजित चुरे संरक्षणसम्बन्धी कार्यक्रममा उनले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र मदन भण्डारी राजमार्गलगायतका विकासको नाममा चुरे विनास गर्नेतर्फ सरकारउन्मुख भएको बताए । चुरे विनासले देशमा पानी, अन्न र अक्सिजनको अभाव…