७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


प्रधानमन्त्री ओलीले दुई बहिनीबाट लगाए टीका (भिडियो)

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईजना बहिनीबाट भाइटीकाको टीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाए । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कौशिलादेवी कोइरालाको हातबाट टीका लगाएका हुन् । चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यलाई ख्याल राख्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा नै टीका…