Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


प्रधानमन्त्री ओलीले दुई बहिनीबाट लगाए टीका (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईजना बहिनीबाट भाइटीकाको टीका लगाएका छन् ।

उनले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाए ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कौशिलादेवी कोइरालाको हातबाट टीका लगाएका हुन् ।

चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यलाई ख्याल राख्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा नै टीका लगाएका हुन् ।

भिडियो हेर्नुहोस्