७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


मलेसियामा एक नेपाली मजदुरको मृत्यु

दार्चुला, कात्तिक ३० । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ ।  धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको…