६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


महाविहार कुलदेवता घरको पुनर्निर्माण सुरु

काठमाडौं, मंसिर ७ । काठमाडौंको इतुम्बहालस्थित महाविहार कुलदेवता घर (देगुद्यःछें) को पुनर्निर्माण सुरु भएको छ । गत २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको कुलदेवता घरको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिको मातहतमा रहेको यो कुल देवता घरको पुनर्निर्माणको काम १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको…