हेटौंडा । तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मकवानपुरको हेटौंडामा आज एक जनाको मृत्यु भएको छ । मुगु घर भएका ३० बर्षिय सुरेन्द्र परियारलाई बाटोमा हिंडिरहेका बेला अमलेखगन्जबाट हेटौंडा आइरहेको ना.२ ख. ४८४६ नम्बरको ट्यांकरले ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा…