५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


सर्वत्र विरोधपछि हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं, मंसिर १४ । नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले काठमाडौंमा यातायातमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान साढे ११ बजेबाट जोर–बिजोर प्रणाली हटाइएको जनाएको छ । गैरसरकारी संस्था एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै ट्राफिक प्रहरीले हिजोदेखि चार दिनसम्म काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरेको थियो । जोर–बिजोर प्रणाली…