५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


हात्ती नियन्त्रणको प्रयास असफल

चितवन, मंसिर १५ । माडी क्षेत्रमा हिंस्रक बनेको जंगलीहात्ती नियन्त्रणका लागि शुक्रबार राति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९, कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि ‘डार्ट’ गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेकाअनुसार राति ११ः३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर…