४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025


ट्रकको ठक्करबाट बाबु–छोराको मृत्यु

दमक, मंसिर २५ । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमकचोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनकाअनुसार मृत्यु हुनेमा मोरङ, पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका…