४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


झापामा १४ लाख रुपैयाँको लागतमा सिरिजंगाको शालिक निर्माण

झापा । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा सिरिजंगा सिं थेवेको शालिक निर्माण गरिएको छ । किरात भाषा लिपीका सर्जक र अन्वेषक सिरिजंगा सिं थेवेको सम्मानका लागि स्थानीयकै सक्रियतामा शालिक निर्माण गरिएको हो । १४ लाख रुपैयाँको लागतमा ५ फिट ६ इञ्चको पूर्णकदको शालिक निर्माण गरिएको सिरिजंगा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।…