दाङ, पुस ६ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको एक बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोटस्थित मूलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेका विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार अपराह्न दुर्घटनामा परेको हो । तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने स्थाननजिकै बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा तीनजना महिला र १३…