१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

तेह्रथुम । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो । सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन पहल गर्ने बताइएको छ । सञ्जालमा जिल्ला…