१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


अनलाइन सेवाबाट काम सुरु भएपछि लेखापढी व्यवसाय संकटमा

-हरि शर्मा/ईमेज नवलपरासी । भूमिसुधार तथा मालपोत कार्यालहरुमा अनलाइन सेवाबाट काम सुरु हुन थालेसँगै सेवाग्राही लाभान्वित भएका छन् तर अर्कोतर्फ लामो समयदेखि लेखापढी व्यवसाय चलाइरहेकाहरु भने चिन्तित हुन थालेका छन् । सरकारले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवालाई अनिवार्य गरेसँगै नवलपरासीका लेखापढी व्यवसायी पनि रोजगारीमा संकट परेको भन्दै चिन्तित बनेका छन् । अनलाइन सेवा…