३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सरकारले सूचना लुकाउने गरेको आरोप

काठमाडौं, पुस २० । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लुकाउने छुट कसैलाई पनि नभएको बताएका छन् । ‘सहकारीमा सूचना’ विषयक आज काठमाडौंमा भएको कार्यक्रममा उनले सार्वजनिक महत्वका सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको बताए । सूचना माग्ने हक, अधिकार सबैको सुरक्षित भएको उनको भनाइ थियो । सरकारले सूचना लुकाउने गरेको भन्दै प्रमुख…