हेटौंडा, पुस २६ । हेटौंडा–९ की कमला मिजार हेटौंडाको एक उद्योगमा कार्यरत छिन् । आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक/दुई सय खर्च दिने गर्थिन् । आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै उनले कन्जुस्याइ गरिनन् । नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान…