३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पत्रकारलाई धम्की दिने अस्पताल संचालक प्रसाईंलाई कारवाहीको माग

काठमाडौं । इलाममा अनशनरत डा.गोविन्द केसीको विषयमा समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले संचारकर्मीलाई धम्की दिएकोप्रति नेपाल प्रेस युनियन केन्द्रिय समितिले गम्भिर आपत्ती जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा अनशन बसिरहेका डा.केसीको विषय र अनशनरत व्यक्तिलाई भेट्न वी एण्ड सी अस्पतालका तर्फबाट  चैतन्य मैनाली नाम गरेका…