Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । नारायढगढ– मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सडकखण्डमा आज बिहान ३ बजे यात्रुबाहक बस र माइक्रोबस ठोक्किएका हुन् । नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको विद्यतीय माइक्रोबस र मुग्लिङ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एकआपसमा ठोक्किँदा…