काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको साता लामो भ्रमण सकेर काठमाडौं फर्किनुभएको छ । भ्रमणमा जाने र भ्रमणबाट फर्कने क्रममा उहाँलाई राजावादीहरुले स्वागत र बिदाइ गर्ने गरेका छन् । तर यस पटक भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई स्वागत गर्ने समर्थकको भीड र उत्साह बढेको थियो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा…