२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


विभिन्न विषयगत विधेयकहरुमाथि छलफल

काठमाडौं, माघ ९ । प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न विषयगत विधेयकहरुमाथि छलफल गरेको छ । समितिको बुधबार बसेको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक…