पाँचथर । मेचीराजमार्गअन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर–६ ढकाल गाउँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । ताप्लेजुङबाट फिदिम जाँँदै गरेको ना ४ ख ७१२३ नम्वरको ट्रक ब्रेक फेल भई राजमार्गबाट ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी बिनालाल…