२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


डा. केसीको माग पूरा गर्नुको विकल्प सरकारसँग छैन : सुशीला कार्की

काठमाडौं, माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसँग अनशनरत् डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् । २२ दिनदेखि अनशनरत् डा.केसीलाई भेट्न बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्झौता गरेकाले माग पूरा गर्नुको विकल्प नभएको बताइन् । डा. केसीका माग सम्बोधन भए कसैको हार नभइ राष्ट्रको…