२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कठोर संघर्ष र अदम्य साहसका कारण आत्मनिर्भर बन्दै अपांग भएकाहरु (भिडियो)

मानबहादुर वली/ईमेज सुर्खेत । सुर्खेतमा रहेका विभिन्न किसिमका शारीरिक कमजोरी भएकाहरुको आत्मबल, संघर्ष र त्यसबाट प्राप्त सफलता सबैका लागि प्रेरणादायी देखिन्छ । उनीहरु आफ्नो मिहिनेत र संघर्षले आत्मनिर्भर मात्र बनेका छैनन् रमाइलोसँग जीवन बाँचिरहेका छन् । सुर्खेत वीरेन्द्रनगरस्थित बसपार्क छेउँमै बस्दै आएका माया प्रसाद जैसी र उनकी श्रीमती रेणुका दुवैजना दृष्टिविहीन हुन् । यो जोडी…