Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


धरानबाट ३१ सडक बालबालिकाको उद्धार

सुनसरी, पुस १९ । सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ । घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो । सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियानअन्र्तगत् ३१ बालबालिकाको उद्धार गरिएको हो । सडक बालबालिकाको उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ…