Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


राष्ट्रिय परिचयपत्र वितरण चालू आवमै सकिने

भद्रपुर, पुस २० । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौको आयोजनामा ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने बारेमा अन्तरक्रिया गरिएको हो । नागरिकता लिएका हरेक नागरिकको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय…