Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाल एशोसिएसन अफ युनिभर्सिटी वुमनको सेमिनार सुरु

काठमाडौं । महिलाको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका लागि काठमाडौंमा तीन दिने सेमिनारको आयोजना गरिएको छ । नेपाल एशोसिएसन अफ युनिभर्सिटी वुमनले सेमिनारको सुरुवात गरेको हो । सेमिनारमा फिनल्याण्ड लगायत विभिन्न देशका महिलाहरुपनि सहभागी छन् । एशोसिएसनले महिलालाई एकीकृत गर्दै उनीहरुको शिप विकास, महिला नेतृत्व लगायत विभिन्न तालिम पनि दिदै आइरहेको छ । सन् १९९१ मा…