-दीपक श्रेष्ठ र लक्ष्मण डङ्गोल(ईमेज) काठमाडौं । ट्याक्सी ब्यावसायीले केही समय यता भाडा समायोजन नभएको भन्दै आन्दोलन गर्दै आएका छन । वि.स. २०६९ सालदेखि भाडा दर लागू नगरेको, ब्यवस्थित पार्किङ नभएको, यात्रु र ट्राफिकबाट ट्याक्सी चालकमाथि अभद्र व्यवहार हुने गरेको लगायतका गुनासो उनीहरुले गर्ने गरेका छन् । उपत्यकामा मात्र १० हजार भन्दा बढी ट्याक्सी संचालनमा…