२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक बिदा

काठमाडौं, चैत १ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरि बिदा हुनेगरी जम्मा १५ दिनमात्र सार्वजनिक बिदा दिएको हो । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागिपनि सार्वजनिक बिदा दिएको छ । जसमा काठमाडौं उपत्यकामा चारओटा जात्रामा बिदा दिइएको छ । जसमा…