२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन

पोखरा, चैत ९ । जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा भएको अभिनन्दन समारोहमा गन्डकी प्रदेशका प्रदेशप्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, विन्ध्यवासिनी मन्दिरका पिठाधीश्वरलगायतले उनलाई अभिनन्दन गरेका हुन् । कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले कृष्णदास महाराजलाई…