२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरियो ?

जनकपुरधाम, चैत १५ । प्रदेश नम्बर–२ मा एसइई परीक्षाअन्तर्गत् शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको चर्चा व्यापक छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि बिहीबार र शुक्रबारको परीक्षा रद्द भइसकेका बेला अर्को विषयको प्रश्नपत्र पनि बाहिरिएको हल्ला चलेको हो । सामाजिक सञ्जालहरुबाट शनिबार हुने प्रश्नपत्र बाहिरिएको कुरा सार्वजनिक भएको हो…