२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


देश विकासमा शिख समुदायको साथ आवश्यक : उपराष्ट्रपति

काठमाडौं, वैशाख १ । उपराष्ट्रपति नन्दबहादुर पुनले देश विकासमा शिख समुदायको साथ आवश्यक रहेको बताएका छन् । वैशाखीको अवसरमा नेपालका शिख समुदायले आज ललितपुरमा गरेको कार्यक्रममा उनले शिख र मगर जाति इमान्दार रहेको भन्दै उनीहरुको इमान्दारिताको खाँचो देशलाई भएको बताए । भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालमा शिख समुदायको इतिहास पुरानो रहेको भन्दै दुई देशबीचको…