२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


राष्ट्रपति भण्डारी बसेको होटलमा नेपालको राष्ट्रिय झण्डा

सुरेन्द्रबहादुर नेपाली सियान, वैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।  राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी हुन् । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । त्यसो त…