२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सन्धिखर्कमा दुर्लभ र लोपोन्मुख गिद्ध भेटिए

अर्घाखाँची, वैशाख २० । विश्वमै दुर्लभ र लोपोन्मुख पक्षी गिद्ध अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको फोहोर फ्याक्ने ठाउँमा भेटिएका छन् । पछिल्लो समय मरेका चौपायालाई खुला ठाउँमा नफ्याँकी गाड्ने प्रचलन बढेपछि आहारा खोज्न गिद्ध यहाँ आएको अनुमान गरिएको छ । आहारा नपाउँदा गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । अर्घाखाँचीमा आएका गिद्ध तराईका रैथाने लोपोन्मुख डंगर गिद्ध,…