काठमाडौं, वैशाख २७ । काठमाडौंको अनसनस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको घडीघर भत्काएर निजी कम्पनीलाई सपिङ मल बनाउन दिने निर्णयविरुद्ध स्थानीय एकजुट भएका छन् । नेवारी भाषामा ‘कोथुननी’ भनिने उक्त स्थानको अस्तित्व नै नरहने गरी गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेपछि स्थानीय समुदाय आन्दोलित भएका हुन् । सम्झौताविरुद्ध स्थानीयहरुले शुक्रबार असनमा खबरदारीसभा आयोजना…