काठमाडौं, जेठ १३ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएकाले त्यसविरुद्ध आवाज उठाउन सन्चारकर्मीलाई आग्रह गरेका छन् । सहिद तथा बेपत्ता पारिएका पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षको समर्थनमा नभइ श्रमजीवी पत्रकारको हक–हितका लागि लड्नु अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा…