Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मोरङमा शंकास्पद बस्तु भेटियो


0
Shares

विराटनगर । देशका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेको खबरहरु आइरहेका छन् ।

पूर्व–पश्चिम राजमार्गको मोरङको सुन्दर हरैचामा आज विहान शकास्पत बस्तु फेला परेको छ ।

कुकरमा रातो कपडाले वेरिएको अबस्थामा राखिएको बस्तु पेसरकुकर वम भएको आशंका गरिएको छ ।

नेपाली सेनाको वम डिस्फोजन टोली घट्नास्थल पुगेर उक्त बस्तुको पहिचान गरिरहेको छ ।