Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


प्रदेशमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन गृहमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने काठमाडौं जिल्ला सरकारी वकिलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मानव तस्करीको आरोपमा जापानको टोकियो विमानस्थलबाट फर्काइएका अधिकारीलाई सीआइबीले मुद्दा अघि बढाउन खोज्दा प्रमाण नपुगेको भन्दै जिल्ला महान्यायाधीवक्ताको कार्यालयबाट उन्मुक्ति दिइएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी…