१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


हात्तीबाट जोगिन सावधान गराउने उद्देश्यले गाउँगाउँमा पोस्टर

भद्रपुर, जेठ १७ । झापाका अधिकांश स्थानमा दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो । केही दिनयता…