१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाईयो

सप्तरी । सप्तरीसहित मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइएको छन् । नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् । जेठ महिनाको अमावस्य तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालुहरु मिथिलाको पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामूहिक रुपमा पूजा गर्ने चलन छ । महिलाहरु दिनभरी निराहार बसी वट…